२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शहिद स्मारक लिगः आज दुई खेल हुँदै


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 9.2K
    SHARES

  • images
    शहिद स्मारक लिगः आज दुई खेल हुँदै

    काठमाडौं, १४ जेठ । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुँने छन् ।

    च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुने छन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend