२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको तरकारी तथा फलफूलको मुल्यः सबैभन्दा सस्तो बन्दा, महंगो सुकेको खुर्सानी


सञ्चार डबली
  • शुक्रबार, जेठ १२ २०८०
  • 12.8K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मुल्यः सबैभन्दा सस्तो बन्दा, महंगो सुकेको खुर्सानी

    शुक्रबार, जेठ १२, २०८०
    काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार गोलभेँडा ठुलो९नेपाली०को प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी मूल्य ५० रुपैयाँ, कुरिलो प्रतिकेजी ३०० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी मूल्य ७० रुपैयाँ, आलु रातो ४० रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

    त्यसैगरी, कागती १८० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ८० रुपैयाँ र अदुवा प्रतिकेजी २५० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार २५० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा ९रहु० ३३० रुपैयाँ र ताजा माछा ९मुंगरी० ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend