२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आइएमई पेमार्फत एयरलाइन्स टिकट काट्दा १२५+ क्यासब्याक


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 9.1K
    SHARES

  • images
    आइएमई पेमार्फत एयरलाइन्स टिकट काट्दा १२५+ क्यासब्याक

     

    काठमाडौ, १० जेठ । “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ं क्यासब्याक पाउने भएका छन् ।

    आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५ं वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

    उक्त प्रोमोकोड जेठ ७ देखि असार ६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने पनि कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend