२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उपनिर्वाचनका लागि राप्रपाले छान्यो उम्मेदवार


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 9.7K
    SHARES

  • images
    उपनिर्वाचनका लागि राप्रपाले छान्यो उम्मेदवार

    १९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

    पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाकारी दिए । 

    उप निर्वाचनमा तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend