२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दुरसञ्चार प्राधिकरणः स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.3K
    SHARES

  • images
    दुरसञ्चार प्राधिकरणः स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने


    काडमाडौं, ९ जेठ । नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ ।स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको ब्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ ।

    ‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० बैशाख २१) स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण ब्यक्तिलाई तिर्नु÷बुझाउनु पर्ने बक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पुर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्योर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्योहोरा सर्वसाधारणका लागि यो ब्योहोरा जानकारी गराईन्छ’ प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend