२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको विनिमय दरः अमेरिकन डलर र युरोको भाउ घट्यो


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 10.8K
    SHARES

  • images
    आजको विनिमय दरः अमेरिकन डलर र युरोको भाउ घट्यो


    काठमाडौ, ९ जेष्ठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ। हिजोको तुलनामा डलर तथा युरोको मुल्य आज घटेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ रहेको छ ।

    साथै, क्यानेडियन १ को खरिददर ९७.८६ र बिकी दर ९८.३१ मा आज कारोबार भईरहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा हुदाँ साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ पुगेको छ । उसको बिक्री दर ३५.४२ रुपैयाँ छ ।

    लेसियन रिंगिट एकको खरिद दर २९.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend