२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 11.1K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौ, ८ जेठ । कुमारी बैंकले आज देखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

     यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १० गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, नारायणचौर काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend