२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 9.0K
    SHARES

  • images
    शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै


    काठमाडौं, ८ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक आपसमा भिड्ने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend