२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्दै कालिका लघुवित्त


सञ्चार डबली
  • बिहीबार , जेठ ४ २०८०
  • 10.6K
    SHARES

  • images
    संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्दै कालिका लघुवित्त


    काठमाडौ, ४ जेष्ठ । कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो ।

    संस्थापक शेयरधनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय बिक्ता शेयर बिक्रि गर्न लागेका हुन भने कमलप्रसाद भुसाल र मोति प्रसाद पौडेलले पनि ५, ५ हजार कित्ता र अर्का शेयरधनी इन्द्र बिक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तल बिक्रि गर्न लागेको हो ।

    उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनि बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend