२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विदेशी मुद्राको विनिमयदरः घट्यो अमेरिकी डलरको मुल्य


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 11.6K
    SHARES

  • images
    विदेशी मुद्राको विनिमयदरः घट्यो अमेरिकी डलरको मुल्य


    काठमाडौ, ३ जेष्ठ  । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ८४ पैसा कायम रहेको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ। 

    1.jpg

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend