२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 9.4K
    SHARES

  • नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

    आइतबार, माघ २१, २०८०
    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार)देखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ । 

    पीसीएल  र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ । नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend