२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गठिया बाथको लक्षण, यस्ता छन् उपचार विधि


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.1K
    SHARES

  • गठिया बाथको लक्षण, यस्ता छन् उपचार विधि


    काठमाडौं । शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको अंगलाई असर पु¥याउने रोग बाथ रोग हो । तपाईमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् ।हात, गोडा चिसिनु तथा सुन्निनु यस रोगका प्रारम्भिक लक्षण हुन । जोर्नी दुखाइको समस्यामा जीवनशैली परिवर्तन र ध्यान सर्वोत्कृष्ट मानिन्छ ।

    शरिरलाई एक दम पिडा हुन्छ । शरिरको कोषहरु मर्छ । शरिर सुन्निने तथा दुख्ने गर्दछ । जोर्नी, गोडा, नाडी र हातहरु दुख्ने गर्दछ । जोडिएका कोषहरुमा प्रसव वेदना हुने गर्छ ।

    के गठीया वाथ विकलंक हो ?
    यो मानिसले घृणा गर्ने विकलंक होइन । यस रोगको निश्चित परिधि छ जसमा चिकित्सकहरुले विरामीहरुलाई वजनदार काम गर्न दिँदैनन् ।
    लक्षण
    – जोर्नी दुख्ने
    – सुन्निने
    – ज्वरो
    – वजन बढ्ने
    – थकित हुने
    – कमजोरी महशुस हुने
    गठिया बाथको कारण
    शरिरमा रहेका स्वास्थ्य कोषहरु मर्नाको कारण मानिसलाई रोगको संक्रमण भएको मानिन्छ । मानिसको उमेर, लिङ्ग, जिन, बढ्दो तौल, धुर्मपान, फोक्सोको संक्रमणका कारण गठिया बाथको सक्रमणमा असर रहने बताइन्छ । धुम्रपार्ने, माधक पदार्थ सेवन नगर्ने र जीवनशैलीमा आमुल परिवर्तन रहेमा यो रोग निर्मूल हुने बताइन्छ । मूड अनुसारको हलका व्यायाम पनि रुचाइन्छ ।

    मोटोपन
    मोटोपन भएका मानिसहरुमा बोसो धेरै हुन्छ । उनीहरुमा मधुमेहको असर रहने हुनसक्छ र मुटु रोगको संक्रमण रहेमा बाथको लागि गाह्रो हुने वैज्ञानिकहरु बताउँछन् ।

    काम गर्न नसक्ने
    बाथ भएका मानिसहरु गाह्रो किसिमका काम गर्न नसक्ने हुन्छन् । शारिरीक काम गर्न गाह्रो पर्छ

    जीवन कसरी सुधार्ने
    शारिरीक रुपमा हिँडने, पौडिने, सवारी साधन चलाउने प्रयास गर्ने । यसकारण अविसाद, मधुमेह जस्ता रोगहरु टाढा भाग्छन् । व्यायाम गर्ने बानी बसाल्ने ।

    गठीया बाथ नियन्त्रण गर्न प्रकाशित र प्रसारण भएका समाचारहरु टिभि, रेडियो, किताव, पत्रिका तथा अनलाइनमा पढ्ने सुन्ने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend