२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एकैदिन ७६ जनामा कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित


सञ्चार डबली
  • मंगलबार, चैत २१ २०७९
  • 10.9K
    SHARES

  • images
    एकैदिन ७६ जनामा कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित

    २१ चैत, काठमाडौं । 

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५१ जनामा परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो।

    ४९ जनामा पीसीआर र २७ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको  हो। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २२७ रहेको छ।

    मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend