२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान चर्चामा आउदा खुसी लाग्छ तर ...... भैदियो


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 13.1K
    SHARES

  • कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान चर्चामा आउदा खुसी लाग्छ तर ...... भैदियो

    ३ पुस, उपेन्द्र प्रसाद न्यौपाने सिञ्जा जुम्ला   
    सम्भावना को खेती बोकेको  तत्कालिन  कर्णाली अन्चल को राजधानी जुम्ला जिल्लामा अवस्थिती जुम्ला मै रहेको स्वास्थ्य बिज्ञान प्रतिष्ठान असाध्यै चर्चामा छ  ।  जुन   शब्द शुन्दा  मलाई  गर्भ लागेर आउन्छ। 

    सम्भावना बोकेको स्वास्थ्य  बिज्ञान  प्रतिष्ठान  जुम्ला  २०६८ साल मा तत्कालिन    जुम्ला का  संविधान सभा सदस्य   माननीय नरेश भण्डारीको  सक्रियता मा स्थापना भएको हो । कर्णाली स्वास्थ बिज्ञान  प्रतिष्ठान को प्रस्ताव ल्याउदा  सभा  हल भित्र  आधा  आधी जसो  सभासद ले खिल्ली उडाएका थे  भने आधा आधी  सभासद झिनो सहमती  थियो  चुनौतिको    बावजुत  ठूलो लडाई  लडेर एक सफल सुपुत्र    जुम्लाका  भण्डारी   आफू माथी आएको चुनौती लाई चिर फार गरेर सफल हुनु भयो  ।  चुनौती नै चुनौती   बोकेर  स्थापना भयको कर्णाली  स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्ला   अहिले केही  मिडिया का पत्रकार र अस्पताल  भित्र  राजनिती   साढे को बाँस भएको छ ।  जो  अहिले राजनिती   एजेन्डा बोकेर   आफ्नो बाँस गर्न पुगे   अनि कसरी आफ्नो कार्यकाल   टार्र र्टुअ   पारेर यता बाट  जाउ भन्न सम्म पुगे   कर्णाली को जिउदो  नेताले  जे सोचेर ल्याएको  प्रतिस्ठान   ठिक  बिपरित  दिशा तिर गएको देख्दछु ।

      हो आफू आफैमा गर्भ  लाग्छ १२ शताब्दी देखि अपहेलित जुम्ला मा स्वास्थ बिज्ञान प्रतिस्ठान  आउनु जुम्ला नभयर तत्कालिन  कर्णाली  अञ्चल  का  पाँच जिल्ला लाई एउटा सुनौलो अवसर हो  । जसरी एउटा सभासद ले आफ्नो सपना  बोकेर   कोहि कसैले न चितायको चिज  कर्णाली मा ल्याउनु भयो ।   ठिक बिपरित   अस्पताल भित्रका केही टाउके हरुले  गरेका छन जो कि कालो कोट लगाउने हरु  भित्र सेतो कोट लगाएर  परिचालित  प्रतिष्ठान को भिसी  को नेतृत्वमा  गोबिन्द्र के. सी. अनसन को निहु  पारेर     प्रतिष्ठानलाई  क्षतिग्रस्त  गरेको छ  । यस्को सुनुवाही खोइ झन्नै ५० लाख भन्दा माथिको छेती हुदा पनि   कुनै सुनुवाइ छैन । वा कति सम्मको राजनीति हस्ताक्षप हो ।  कर्णाली स्वास्थ बिज्ञान को भवन  भित्र जसले  जन्म दियो उसैलाई   गेट  छिर्न नदिने रणनीति   बनाएका  त्यसमाथि  कर्णाली  प्रदेश कै    मुख्यमन्त्री महेन्द्र बहादुर  शाही  लाई पनि  गेट मै रोक लगाउनु  कतिको सहानिय काम हो ।

     एउटा  पाटिको एजेन्ट ले  किन विशुद्ध सस्था भित्र हात हाल्नु त्यो पनि लंकाको राजा ले अयोद्यामा राज भने जस्तै  विद्यार्थी प्रयोग गरेर  बिज्ञान प्रतिष्ठान का जन्मदाता लाई  भित्र छिर्न  नदिनु कतिको सहास हो   ।

    दुख को कुरा काम गर्ने कालू  भने जस्तै भको छ जुम्लामा   हामी काम दार हौ काम गर्नु पर्छ भन्ने कोहि कसैको मन्मा छकी छैन त्यो  जुम्ली जनता माज गए स्पस्ट हुन्छ । सम्भावना का साथ चुनौती पनि बोकेको कर्णाली स्वास्थ बिज्ञान  प्रतिष्ठानलाई जसरी   जग बनाईदिए घर लागाई दिए यसको सेहार सुसार गर्ने तिर जानू  त   छेती गर्ने तिर गएको देख्छु ।  कसरी घोटाला गरौ आफू बन्ने र  प्रतिष्ठान डुवाउने  खेती तिर लम्किदैछन केही राजनितिका छाउडा हरु यसको बारेमा  प्रशासन सतर्कता रहन आग्रह  गर्दछु जे तति बाहिर सुन्न मा आछ त्यो ५० प्रतिशत गलत भयता पनि ५० प्रतिशत सहि हुन सक्छ  । यसको पुरै जिम्मा प्रसासनले लिनु पर्ला  । बिल र कागजी  प्रक्रिया मिलाउनु भन्दा प्रतिष्ठान को उन्नती र भलाई तिरै जानू राम्रो होला । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend