२०८३, मंसिर ४ गते

images
Logo

Nov 20 2026 | २०८३, मंसिर ४ गते

images
  • शुक्रबार, मंसिर ४ २०८३

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर ४ २०८३
  • 1.0K
    SHARES

  • सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । 

    आज सुनको मूल्य तोलाको १२ हजार २ सयले घटेर तोलाको दुई लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ५७  हजार ६ सयमा कारोबार भएको थियो  । 

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३३३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend