२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एक सातामा १० विधेयक संसद्मा दर्ता


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 715
    SHARES

  • images
    एक सातामा १० विधेयक संसद्मा दर्ता

    काठमाडौं — सरकारले पछिल्लो एक सातामा १० वटा विधेयक संघीय संसद्मा दर्ता गरेको छ। मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भएका छन्।

    सरकारले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐनको व्यवस्था जगाउने तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गरेको हो।

    यसअघि असोज ५ गते पाँच तथा असोज १ र २ गते एक–एक वटा विधेयक दर्ता भएका थिए। कानुनमन्त्री सोबिता गौतमले सरकारले यस वर्ष १६६ वटा कानुन बनाउने लक्ष्य लिएको र हालसम्म ४० भन्दा बढी विधेयक दर्ता भइसकेको जानकारी दिएकी छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend