२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 1.1K
    SHARES

  • images
    सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

    ठमाडौँ । नेपाली बजारमा आज बुधबार सुन चाँदी दुबैको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  सुन तोलाको १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४ हजार ८१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७७५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend