२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हनुमानढोकामा लिङ्गो ठड्याएर औपचारिक रुपमा इन्द्रजात्रा सुरु


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 649
    SHARES

  • images
    हनुमानढोकामा लिङ्गो ठड्याएर औपचारिक रुपमा इन्द्रजात्रा सुरु

    काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ ।

    हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि लिङ्गो ठड्याएर औपचारिक रूपमा जात्रा सुरु भएको हो ।

    इन्द्रजात्राको सुरुवातसँगै लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजाआजा गरेर सम्पन्न गरिएको छ ।

    इन्द्रजात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्त्वपूर्ण पर्व हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend