२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज सुनचाँदीको मूल्य कति पुग्यो ?


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.1K
    SHARES

  • images
    आज सुनचाँदीको मूल्य कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर  तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०  रुपैयाँले बढेर ४८०५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७९५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend