२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • आइतबार, भदौ २८ २०८३
  • 1.6K
    SHARES

  • images
    सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।

    अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँलेमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलाको ६० रूपैयाँले बढेर ४ हजार ६६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ४ हजार ६०० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend