२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री


सञ्चार डबली
  • बुधबार, भदौ २४ २०८३
  • 1.1K
    SHARES

  • images
    तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।

    बाढीपछि सिर्जित परिस्थिति, खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिनको लागि प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

    प्रधानसेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend