२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 792
    SHARES

  • images
    सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३५ सयले बढेर तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४७९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६९० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend