२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रपति पौडेलबाट पशुपतिनाथ मन्दिरमा पूजा आराधना


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 2.0K
    SHARES

  • images
    राष्ट्रपति पौडेलबाट पशुपतिनाथ मन्दिरमा पूजा आराधना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । 

    राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् । 

    देश र जनताको हित, शान्ति, सुशासन एवम् समृद्धिको सङ्कल्पसहित राष्ट्रपति पौडेलले पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend