२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 1.4K
    SHARES

  • images
    राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

    प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएको पौडेलको सचिवालयले जनाएको छ ।

    पौडेलले बाढी प्रभावितलाई राखेको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend