२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मिनी स्काभेटर र मड पम्पको अभावमा माथिल्लो त्रिशूली पुगेको कोरियन टोली धुन्चे फर्कियो


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.0K
    SHARES

  • images
    मिनी स्काभेटर र मड पम्पको अभावमा माथिल्लो त्रिशूली पुगेको कोरियन टोली धुन्चे फर्कियो

    माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरिएन टोली मिनी स्काभेटर र मड पम्प नभएको कारण काम गर्न नसकेर धुन्चे फर्किएको छ।

    आवश्यक सामग्री आएपछि पुन फिल्डमा जाने गरी सो टोली धुन्चे फर्किएको हो ।

    प्रभावित क्षेत्रका सुरुङहरूमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासहित भारत, तीन र कोरियाका उद्धार टोली खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend