२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो


सञ्चार डबली
  • बिहीबार , भदौ ११ २०८३
  • 1.9K
    SHARES

  • images
    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म २७० जनाको शव फेला परेको छ । बाढीका कारण रसुवा, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

    बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । प्रहरीले थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend