२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरियो


सञ्चार डबली
  • बुधबार, भदौ १० २०८३
  • 1.3K
    SHARES

  • images
    भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरियो

    काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको सौर्य आयोजना गरी कुल ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

    बाढीका कारण ४०५ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । यससँगै २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रणालीबाट बाहिरिएको जनाइएको छ ।

    बाढीबाट प्रभावित आयोजनाको अवस्था तथा विद्युत् उत्पादनमा परेको प्रभावबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend