२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरू


सञ्चार डबली
  • आइतबार, साउन १० २०८३
  • 1.1K
    SHARES

  • डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरू

    विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरू भएको हो ।

    सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सो टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगि डां अमृत जैशीले जानकारी दिए ।

    केसीले आफ्ना मागबाट पछि नहट्ने स्पस्ट अडान राखेकाले वार्ता पनि त्यसै अनुसार अघि बढेको उनले बताए । वार्तामा सांसद पुकार वम पनि सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend