२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

१५० युनिट विद्युत् प्रयोग गर्दा २४ रुपैयाँ तिर्नु पर्छ, यो ठुलो रकम हैन-अर्थमन्त्री वाग्ले


सञ्चार डबली
  • आइतबार, जेठ १७ २०८३
  • 4.7K
    SHARES

  • images
    १५० युनिट विद्युत् प्रयोग गर्दा २४ रुपैयाँ तिर्नु पर्छ, यो ठुलो रकम हैन-अर्थमन्त्री वाग्ले

    काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत विजुली प्रयोगमा लगाएको करको बारेमा प्रस्टिकरण दिएका छन्। उनले सर्वसाधारणलाई २० युनिटसम्म विजुली प्रयोग गर्दा छुट दिईरहेको र ५० युनिटसम्म प्रयोग गर्दा मुल्यअभिवृद्वी कर(भ्याट) नलाग्ने भएकोले त्यो माथिको खपत गर्नेलाई करको दायरामा ल्याएको बताए।

    १५० युनिट सम्म प्रयोग गर्दा २४ रुपैयाँ मात्र अतिरिक्त थप र त्यो भन्दा बढी खपत गर्नेले ५० देखि १०० रुपैयाँमात्र थप्ने भएकोले यसमा अनावश्यक हल्ला नगर्न अनुरोध गरे। विद्युतका धेरै पुर्वधार निर्माण गर्नु पर्ने भएकोले विजुली खपतमा कर लगाएको प्रष्टिकर दिएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend