२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गगन थापाको आह्वान– सबै एक ढिक्का भएर अघि बढौँ


सञ्चार डबली
  • शनिबार, वैशाख ५ २०८३
  • 3.8K
    SHARES

  • images
    गगन थापाको आह्वान– सबै एक ढिक्का भएर अघि बढौँ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी निर्माणका निम्ति सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

    “अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ,” उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन् ।

    कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार ९वैशाख ४० गगन नेतृत्वको कार्यसमितिलाई वैधता दिएको थियो । सर्वोच्चको आदेशले एकताबद्ध भई पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनेको उनले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend