२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

रवि लामिछानेले भने– प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय दोहोरिँदैन


सञ्चार डबली
  • शनिबार, चैत २१ २०८२
  • 4.2K
    SHARES

  • रवि लामिछानेले भने– प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय दोहोरिँदैन

    काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय अब नदोहोरिने बताएका छन् । यसअघिका सरकारले प्रतिपक्षीमाथि प्रतिशोध गरेको जिकिर गर्दै अब रास्वपा नेतृत्वको सरकारले त्यस्तो नगर्ने बताएका हुन् । 

    बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा प्रश्न सोधेरै अहिले संसदसम्म आइपुगेको भन्दै अब जवाफ दिने ठाउँमा आइपुगेको बताए । उनले प्रतिपक्षीले पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend