२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images
डेंगुबाट संक्रमितको संख्या ४ हजार २८९ पुग्यो, तीन जनाको मृत्यु

डेंगुबाट संक्रमितको संख्या ४ हजार २८९ पुग्यो, तीन जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 9.8K
    SHARES

  • डेंगुबाट संक्रमितको संख्या ४ हजार २८९ पुग्यो, तीन जनाको मृत्यु



    काठमाडौं, १० साउन । नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो ।

    ६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ । काठमाडौं उपत्याकामा १४४ जना संक्रमित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend