२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

यस्तो छ रास्वपाको समानुपातिक सांसद सूचीः प्रकाश सपुत र प्रमोद न्यौपाने छुटे


सञ्चार डबली
  • आइतबार, चैत १ २०८२
  • 4.1K
    SHARES

  • यस्तो छ रास्वपाको समानुपातिक सांसद सूचीः प्रकाश सपुत र प्रमोद न्यौपाने छुटे

    काठमाडौ‌ं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदमा जितेका ५७ सिटका लागि विजयी उम्मेदवारको सूची सार्वजनिक गरेको छ। रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ। पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन्। दोस्रो स्थानमा रहेका सुदीप ढकाल र तेस्रो स्थानमा रहेका प्रमोद न्यौपाने अटाउन सकेनन्।

    यस्तो छ सूची

    खस आर्यबाट
    प्रतिभा रावल
    रचना खतिवडा
    लिमा अधिकारी
    विदुषी राणा
    समीक्षा बास्कोटा
    श्रद्धा कुँवर
    टीका सङ्ग्रौला
    क्रान्ति शिखा धिताल
    आकृति अवस्थी
    सृष्टि भट्टराई
    मञ्जु भुसाल
    प्रभा कार्की
    शोभा खनाल
    रत्ना कुमारी थापा
    ज्ञानु पौडेल
    प्रभा ढकाल
    रमेश प्रसाईँ

    आदिवासी जनजातिबाट
    बसुमाया तामाङ
    गङ्गा छन्त्याल
    सुन्नीमा उदास
    अनुष्का श्रेष्ठ
    ओजस्वी शेरचन
    सिर्जना श्रेष्ठ
    रजनी श्रेष्ठ
    कुसुम महर्जन
    भूमिका श्रेष्ठ
    प्रमीला कुलुजु
    सुजाता तामाङ
    कृपा महर्जन
    एलिजा गुरुङ
    राम लामा
    खुश्बु सरकार श्रेष्ठ
    मिङ्मा ग्याबु शेर्पा

    मधेसीबाट
    पुनमकुमारी अग्रवाल
    निशा मेहता
    ललिता कुमारी
    अंकिता ठाकुर
    सरिता महतो
    कामिनी कुमारी
    पुरुषोत्तम सुप्रभात यादव
    खगेन्द्र कर्ण

    दलितबाट
    रीमा विश्वकर्मा
    अमृता विक
    सीता बादी
    स्मृति सेन्चुरी
    सुष्मा स्वर्णकार
    तारा विश्वकर्मा
    खिमा विक

    थारुबाट
    गीता चौधरी
    करिस्मा कठरिया
    सुरेन्द्र चौधरी
    प्रेमलाल चौधरी

    मुस्लिमबाट
    समिना मिया
    अफ्साना बानु
    गलाजा शमीम मिकरानी

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend