२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च


सञ्चार डबली
  • आइतबार, माघ ११ २०८२
  • 4.4K
    SHARES

  • स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजार सुन र चाँदी दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ४०० रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँ बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend