२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह


सञ्चार डबली
  • सोमबार, माघ ५ २०८२
  • 3.6K
    SHARES

  • images
    सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह

    काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् । सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले सो कुरा बताएका हुन् । 

    रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् ।

    उनले मधेसबाट काठमाडौं पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend