२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइड न्यु इयर २०२६’ योजना सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, पुस ११ २०८२
  • 4.5K
    SHARES

  • images
    पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइड न्यु इयर २०२६’ योजना सार्वजनिक


     काठमाडौं । एमजी र आइएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षको अवसरमा ‘इलेक्ट्रिफाइड न्यु इयर २०२६’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

    यो योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारी साधन साटेर एमजी र आइएमका इलेक्ट्रिक गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।

    कम्पनीले यस योजनामा पुरानो गाडीको उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरीज र तत्काल डेलिभरी जस्ता सुविधाहरू उपलब्ध गराएको छ। यो अफर डिसेम्बर २५ देखि देशभरका आधिकारिक एमजी शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend