२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पूर्वराजाबारे पूर्वराष्ट्रपति भण्डारी भन्छिन्– ज्ञानेन्द्र शाह फेरि राजा बन्न सक्नुहुन्छ


सञ्चार डबली
  • आइतबार, पुस ६ २०८२
  • 5.1K
    SHARES

  • images
    पूर्वराजाबारे पूर्वराष्ट्रपति भण्डारी भन्छिन्– ज्ञानेन्द्र शाह फेरि राजा बन्न सक्नुहुन्छ

    काठमाडौ–ं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेकै परिस्थिति कायम रहे राजसंस्था फर्कनसक्ने सम्भावना रहेको बताएकी छन् ।

    प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्

    उनले राजसंस्था नेपालको एउटा शक्तिकेन्द्रका रूपमा रहेको र भोलि पुनर्स्थापित हुन सक्ने बताइन् । उनले भनेकी छिन्, ‘राजनीतिमा कुनै कुराको सम्भावनै छैन भन्न सकिँदैन । समय परिस्थितिको खेल हो ।देश यस्तै तरल अवस्थामा रहिरह्यो भने फर्किन सक्दैन भन्न सकिँदैन ।’ राजसंस्था फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्नसक्ने उनको स्पष्ट भनाई छ।

    पूर्वराष्ट्रपति भण्डारीले एमाले फुट्न नदिने समेत स्पष्ट पार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष भने जारी रहने पनि उक्त अन्तर्वार्तामा बताएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend