२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • आइतबार, मंसिर २८ २०८२
  • 3.4K
    SHARES

  • सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

    शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।  त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।

    गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend