२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , मंसिर २५ २०८२
  • 2.6K
    SHARES

  • सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ८०५ निर्धारण भएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend