२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

लामिनार द्वारा “मेरो सपनाको घर”- नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक


सञ्चार डबली
  • आइतबार, मंसिर २१ २०८२
  • 4.2K
    SHARES

  • लामिनार द्वारा “मेरो सपनाको घर”- नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

    काठमाडौं । लामिनार  भिट्रिफाईड टायलले “लामिनार - मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।

    यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण निस्शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ - Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।

    कसरी सहभागी हुने?
    1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,
    2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्
    3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् । 

    छनोट प्रक्रिया
    प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।

    घर मेक-ओभर प्याकेज
    प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् -
    ● प्रिमियम सामग्री
    ● पूर्ण इन्टेरियर डिजाइन
    ● टर्नकी कार्यान्वयन
    ● Before–During–After फोटो/भिडियो डकुमेन्टेशन

    भिडियो upload गर्ने अन्तिम मितिस् २०२६ जनवरी २
    विजेता घोषणा मितीः २०२६ जनवरी ७

    लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदाई स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने संदेश दिन चाहन्छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend