२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सेना, प्रहरी र सरकारी कर्मचारीको तलब थप २० हजार बढाउनुपर्छ: दुर्गा प्रसाईं


सञ्चार डबली
  • बिहीबार , मंसिर १८ २०८२
  • 5.5K
    SHARES

  • images
    सेना, प्रहरी र सरकारी कर्मचारीको तलब थप २० हजार बढाउनुपर्छ: दुर्गा प्रसाईं

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब बढाउन माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब बढाउन माग गरेका हुन् । 

    प्रसाईंले अहिले भएकै तलबले सेना, प्रहरी र सरकारी कर्मचारीको जीविकासमेत नचल्ने भन्दै तलब वृद्धि गर्न माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब २० हजार बढाउनुपर्ने बताएका छन् । 

    प्रसाईंले भने, ‘‘सेना, प्रहरी जवान र निजामती कर्मचारीको तलब एक लाख भनेका थियौँ, कम्तिमा २० हजार बढाऔँ ।

    प्रसाईंले बैंक, वित्तीय संस्था र सहकारीबाट कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउन समेत माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend