२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


सञ्चार डबली
  • आइतबार, कात्तिक २३ २०८२
  • 3.8K
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend