२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, कात्तिक १२ २०८२
  • 5.0K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

    कम्पनीले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो । यदि कुनै संस्थापक सेयरधनीले उक्त सेयर किन्न चाहेमा आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend