२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिटिजन लाइफले आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै


सञ्चार डबली
  • बुधबार, असोज २९ २०८२
  • 5.8K
    SHARES

  • images
    सिटिजन लाइफले आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै

    काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। 

    रक्तदान कार्यक्रम असोज ३१ गते शुक्रबार कम्पनीको थापाथलीस्थित प्रमुख कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

    सिटिजन लाइफले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको छ।

    कम्पनीले उक्त रक्तदान कार्यक्रममा आफ्ना कर्मचारी, एजेन्ट, ग्राहक तथा सर्वसाधारण सहभागी हुन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend