२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दसैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको काउन्टर खुला रहने


सञ्चार डबली
  • बुधबार, असोज १५ २०८२
  • 5.2K
    SHARES

  • images
    दसैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको काउन्टर खुला रहने

    काठमाडौं- दसैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले सेवाग्राहीहरुका लागि काउन्टर खुला गर्ने भएको छ।

    काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा दसैँ बिदामा पनि काउन्टर खुला रहनेछ। यो काउन्टले असोज १३, १४ र १५ गते खुला रहने कम्पनीले जनाएको छ। काउन्टर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ।

    दसैँका अवसरमा कम्पनीका प्रधान कार्यालय र सम्पूर्ण शाखाहरु असोज १३ गतेदेखि असोज १७ गतेसम्म बन्द रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

    ‘यस अवघिमा बीमा सेवा निरन्तरता दिनका लागि दसैँ बिदामा पनि कम्पनीको प्रधान कार्यालयमा काउन्टर सञ्चालन हुने भएकोले ग्राहकले आवश्यक सेवालका लागि सम्पर्क गर्न सक्नेछन्’, सूचनामा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend