२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महावीर पुन बने शिक्षामन्त्री


सञ्चार डबली
  • आइतबार, असोज ५ २०८२
  • 9.0K
    SHARES

  • images
    महावीर पुन बने शिक्षामन्त्री

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरिएको छ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।

    राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदानका कारण पुन परिचित छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend