२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा घिमिरे नियुक्त


सञ्चार डबली
  • आइतबार, भदौ १ २०८२
  • 6.3K
    SHARES

  • images
    सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा घिमिरे नियुक्त


    काठमाडौैं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति एकल भुक्तानी जीवन बीमा योजना’को प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त भएका छन् ।

    कम्पनीको बुटवल पाल्पारोड शाखामा आवद्ध भएका चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले साउन महिनाको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट जितेर उक्त बीमा पोलिसीको एम्बेस्डर बन्न सफल भएका हुन् ।

    उनी सूर्यज्योति लाइफ इन्स्योरेन्सका विभिन्न योजनाहरुमा सधै सर्वोत्कृष्ट व्यवसाय गरी उत्कृष्ट अभिकर्ता बन्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend