२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतको मोतिहारीमा विषाक्त मदिरा सेवन गर्दा २२ जनाको मृत्यु


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 8.7K
    SHARES

  • images
    भारतको मोतिहारीमा विषाक्त मदिरा सेवन गर्दा २२ जनाको मृत्यु

    काठमाडौं, वैशाख ४ गते । भारतको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ। बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ति मध्ये ४ जनाको अवस्था गम्भीर रहेको पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएका छन्।  

    प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ। बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ। 

  • सम्बन्धित विषय:

  • # विषाक्त मदिरा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend