२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल नियुक्त


सञ्चार डबली
  • बुधबार, साउन १४ २०८२
  • 7.9K
    SHARES

  • images
    नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल नियुक्त


    काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा महेश बराल नियुक्त भएका छन्।

    अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    बराललाई साउन १३ गतेदेखि नेपाल रिको समूह ‘क’ नेपाल सरकारबार प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend