२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मन्जुश्री फाइनान्सद्वारा ‘मेरो पहिलो बचत खाता’ सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , साउन १ २०८२
  • 4.7K
    SHARES

  • images
    मन्जुश्री फाइनान्सद्वारा ‘मेरो पहिलो बचत खाता’ सार्वजनिक

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ ।वित्तीय पहुँचभन्दा बाहिर रहेका ग्राहकहरूका लागि विशेष ल्याइएको यो बचत खातामा १०० को मौज्दात फाइनान्सले आफ्नो तर्फबाट जम्मा गरिदिने बताएको छ ।

    हालसम्म २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।

    फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराई रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend